अभौतिक सांस्कृतिक सम्पदा विधेयक: ‘निर्णयको अधिकार सिफारिस समितिलाई नै दिनुपर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिकारसमेत सुनिश्चित गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बागमतीबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
राष्ट्रिय सभा निर्वाचनः कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
राष्ट्रिय सभा नेकपा संसदीय दलको नेतामा भुसाल
नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ११ बजेसम्म १६१ जनाले गरे मतदान
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान सुरु
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरू
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरू भएको छ । प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
राष्ट्रिय सभा निर्वाचन दुई पदका लागि छ जना प्रतिस्पर्धा
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा ३ सिटका लागि ८ जना प्रतिस्पर्धी
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।