सुपर लघुवित्तविरुद्ध मुद्दा दायर
सुपर लघुवित्त वित्तीय संस्थामा भएको अनियमितताको मुद्दा उच्च अदालत तुलसीपुरमा दर्ता भएको छ । नेपाल राष्ट्र बैङ्कले २३ करोड रकम अनियमितता भएको ठहर गरेको पाँच महिनापछि मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय दाङको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दाङले बैङ्किङ कसुरअन्तर्गत मुद्दा दर्ता गराएको हो । नेपाल राष्ट्र बैङ्कको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्दाको अनुसन्धान गरिरहेको छ ।

औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने
जग्गा विवादका कारण विगत छ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल–१७, मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने भएको छ । लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयवासीले मोतीपुर क्षेत्रको जग्गा खाली नगरेपछि विगत छ वर्षदेखि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अन्योलमा परेको थियो ।

उसुमा एउटै पालिकाका ७ ले जिते स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनोट अन्तर्गत नेपालगन्जमा जारी खेलमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसुतर्फ ७ स्वर्ण पदक जितेका छन् ।

भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाण
संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

रैथाने बाली खरिद हुने भएपछि किसान उत्साहित
जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बाली खरिद हुने भएपछि किसानहरू उत्साहित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्ष सिमकोट गाउँपालिकासँग रैथाने बाली खरिदको लागि सम्झौता भएको भएको हो ।