क्रिकेटरलाई दशरथ रंगशालामा सम्मान
शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।
तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको विजयी सुरुवात
तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम फुटबल संघले रुपन्देही–११लाई ३–१ गोलले हरायो ।
आर्मीको दोस्रो जित, पुलिसलाई पहिलो अङ्क
विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुनरागमन जित निकालेको हो ।
हिमाललाई लिगलिगे साइकल दौड उपाधि
गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ ।
रोड रेसमा मुकेश र राजपुरा पहिलो
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो हुनुभएको हो ।
‘बी’ डिभिजन लिगबारे क्लबहरूको आशङ्का
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयमै शहीद स्मारक ‘बी’ डिभिजन लिग गर्नेमा क्बलहरुले शङ्का व्यक्त गरेका छन् ।
गोर्खा ट्रेइलबेजर नेपाल धरानको उपाधि देवराज र छेन्बीलाई
गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जित्नुभएको छ ।
साताका चर्चित सात तस्बिर
यो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको खेलले सबैभन्दा बढी चर्चा पायो।
सुदूरपश्चिम सरकारले क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई पुरस्कृत गर्नुभएको छ ।