logo
२०७७ असोज ६ मंगलवार

‘नीरफूल’को 'तिमी बदनामी..' गीत सार्वजनिक

मनोरञ्जन |


2020-02-15-8721



काठमाडौं, फागुन ३ गते । चलचित्र नीरफूलको ‘तिमी बदनामी...’ गीतको भिडियो हाईलाईट्स सार्वजनिक गरिएको हो ।
गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार गायिकाको भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न वाध्य भएको देखाइएको छ ।
गीतमा सँगीत अर्जुन पोखरेलले राख्नुभएको छ भने दुर्गा खरेलले गाउनुभएको हो । गीतलाई चलचित्र निर्देशक फूलमान वलले रचना गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?