logo
२०७७ असार २५ बिहीवार

थप २० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ५०७ पुग्यो

स्वास्थ्य |
फिचर |


2020-05-22-14871



गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । पछिल्लाे परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । 

बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई काेराेना सङ्क्रमित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?