logo
२०७८ जेष्ठ १ शनिवार



चिकित्सकको सिफारिस विना घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्नुहोस्'

स्वास्थ्य |


चिकित्सकको सिफारिस विना घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्नुहोस्'


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिस बिना कसैले पनि घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न भनेको छ ।
आज  सार्वजनिक  सूचना जारी गदै मन्त्रालयले आफूसँग भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन मुख्य सचिव स्तरीय निर्णय  भएको भन्दै अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?