logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



कार्कीलाई राजदूतमा गरिएको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राष्ट्रिय |


कार्कीलाई राजदूतमा गरिएको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



गोरखापत्र अनलाइन
काठमाडौँ, असार १३ गते । मन्त्रिपरिषदले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
उहाँले स्नातकतह पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आजको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप