• १ साउन २०८१, मङ्गलबार

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मी भेटवार्तामा ।

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीरिपाद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा नेपाल पाकिस्तानबिचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका क्षेत्रबारे परामर्श भएको बताइएको छ ।