• १ साउन २०८१, मङ्गलबार

म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

blog

म्याग्दी, मङ्सिर ८ गते । म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको छ । खर्बुजाले २४ हजार २१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनु  भएको थियो । 

Author

ठाकुरप्रसाद आचार्य