• ३२ जेठ २०८१, शुक्रबार

चितवन १ (ख) वाट समाजवादीका खनाल विजयी

blog

वसन्त पराजुली

भरतपुर मङ्सिर ८ गते । चितवन १ (ख) वाट  बागमती प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गर्नुभएको हो । 

कृष्ण खनालले १५ हजार ५ सय ७ मत प्राप्त गर्दा प्रकाश खनाल (शैलेस) ले १४ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको बताइन्छ ।