समाज
सबै
डाेटीमा बस दुर्घटना हुँदा ११ यात्रु घाइते   
कार्तिक २, २०७६ शनिबार

जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।