फ्री वाइफाईले चोर्ला डाटा

प्रविधिसँग रमाउनेहरूका लागि इन्टरनेट अहिले अत्यावश्यक कुरा जस्तै भइसकेको छ । इन्टरनेट र आधुनिक जीवनशैली एकअर्काका परिपूरक बनेका छन् । घर बाहिर कहीँकतै जाँदा होस् वा सार्वजनिक स्थानमा समय बिताउँदा होस् सबैलाई इन्टरनेट चाहिएको छ ।